Office Hour



Office Hour              : 7:00AM to 1:00PM (Sunday to saturday)

Transaction Hour    : 7:00 AM to 11:00AM (Sunday to saturday)

यति धेरै सुबिधा अब तपाईकै घरआँगनमा... (Our Services)

मनि ट्रान्सफर सेवा (Money Transfer Service)

आन्तरीक मनिट्रान्सफर  (Domestic Money Transfer)
देशभरका कुनैपनि जिल्लामा रकम पठाउनु परेमा वा प्राप्त गर्नुपरेमा वा सिधै आफ्नो खातामा जम्मा गर्नु परेमा


अन्तराष्ट्रिय मनिट्रान्सफर (International Remit)
  • Prabhu Money Transfer
  • Ezee Remit
  • Moneygram
  • Western Union Money Transfer
  • Cash Way Remit
  • Mega Remit
  • IME





(बिबिध  सेवाहरु) Utility Bill payment:

  • Internet Bill
  • Telephone Bill
  • Mobile Recharge
  • Dish Home Recharge
  • ADSL bill payment
  • Air Ticket
  • Electricity Bill
  • KUKL bill





नोटः 
टेलिफोन बिल बुझ्नको लागि सम्बन्धित टेलिफोन सेटबाट १६०६ डायल गर्नुहोस् र नेपाली भाषाको लागि अंक २ र हालसम्मको बिल बुझ्नको लागि फेरी अंक २ थिच्नुहोस् अनि सुन्नुहोस् हालसम्मको बांकी टेलिफोन महशुल


SMS Banking

We proudly announce the SMS Banking Service has lunched from 28th December 2013

Full Banking Service

Full Banking System:


  • SMS alert
  • Mobile Banking
  • SMS Banking
  • Internet Banking
  • SCT Debit Card
(Please contact to office for activate your service)






सहकारीभवन

काठमाडौं को उत्तरिय भेग मा पहिलो आफ्नै भवन भएको शहकारी संस्था

बिश्वसनिय सेवा हाम्रो प्रतिबद्धता

Dharmasthali Co-operative Building


Dharmasthali Saving Building construction project.











धर्मस्थली–२, काठमाडौं
सिलबन्दी बोलपत्र आह्वानको सूचना
बोलपत्र सूचना नं. १।६८।०६९
(प्रथमपटक प्रकाशित मिति २०६८।१०।५ गते)

यस सहकारी संस्थाले २९० स्क्वायर फि. क्षेत्रफलमा ४ तल्ले भवन निर्माण परियोजना शुरु गर्न लागेको हुंदा भवन निर्माण गर्न चाहने इच्छुक फर्म वा ब्यक्तिहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

१. बोलपत्र फारामको दस्तुरवापत रु. ५००।–(फिर्ता नहुने गरी) तिरी कार्यालय समय (बिहान ७ः०० देखि ११ः०० बजे) भित्र संस्थाको काउन्टरबाट प्राप्त गर्न सकिनेछ ।
२. बोलपत्र यस धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुले (शेयर होल्डर तथा खातावालहरु) मात्र खरिद गर्न पाउनेछन् ।
३. दररेट उल्लेख गर्दा अंक स्पष्ट रुपमा लेख्नु पर्नेछ । सकेसम्म अंक केरमेट नगरी लेखेको हुनुपर्नेछ । यदि सच्याउनु परेमा, सच्याइएको ठाउंमा आफ्नो हस्ताक्षर गर्नुपर्नेछ ।
४. खरिद गरिएको बोलपत्र प्रथमपटक सूचना प्रकाशित भएको मितिले ७ औं दिनको ११ बजे भित्र र सो दिन बिदा परेमा त्यसको भोलिपल्ट यस संस्थाको अध्यक्षको नाममा सम्बोधन गरी सिलबन्दी बोलपत्रदाताको नाम, ठेगाना स्पष्ट खुलाई सिलबन्दी गरी कार्यालयमा दर्ता गराउनुपर्नेछ । उक्त बोलपत्र मिति २०६८÷१०÷९ का दिन बिहान ठीक ८ बजे यस संस्थाको कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा प्रतिनिधि नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
५. म्याद नाधी आएको र रीत नपुगी पेस भएका बोलपत्रलाई मान्यता दिइने छैन ।
६. सिलबन्दी बोलपत्र पूर्ण वा आंशिकरुपमा स्वीकृत गर्ने वा सूचना रद्द गर्ने अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।
७. सिलबन्दी बोलपत्र स्वीकृत भएपछि त्यसको भोलिपल्ट नै सम्झौता गरिसक्नुपर्नेछ, यदि सो दिनभित्र सम्झौता नगरेमा दररेट क्रमको दोश्रो सिलबन्दी बोलपत्रलाई स्वीकृत गरिनेछ ।
८. बोलपत्रदाताले एक पटक दर्ता गरेको बोलपत्र फिर्ता वा संशोधन गर्न चाहेमा सूचना प्रकाशित भएको ५ औ दिनको ८ बजेभित्र सिलबन्दी निवेदन दिन सकिने छ ।

Attention Plz.





Get more Interest. . .




In all deposit scheme
1% EXTRA
This offer is valid from 1st Shrawan 2068 onwards